जाममा गाडी फ,स्यो, डाक्टर गाडी छोडेर ३ कि.मी. दौडिँदै अस्पताल पुगे, बिरामी लाई बचाए

२०७९ भाद्र २९ गते, बुधबार

कर्नाटकको राजधानी बेंगलुरुका एक डाक्टरले आफ्नो बि,रामीको शल्यक्रिया गर्न समयमै अस्पताल पुग्नको लागि अपनाएको बाटो करोडौं मानिसहरूका लागि प्रेरणा बनेको छ। उनले आफ्नो कामको बाटोमा दैनिक हुने ट्राफिक जाम’लाई आउन दिएनन्।

सर्जापुर, बैंगलोरको मणिपुर अस्प’तालका ग्यास्ट्रोएन्टेरोलोजी सर्जन डा. गोविन्द नन्दकुमार ३० अगस्टको बिहान सामान्य रूपमा अस्पतालको लागि आफ्नो घरबाट निस्किए।

उनले त्यस दिन बिहान १० बजे एक महिलाको आकस्मिक ल्याप्रो’स्कोपिक पित्त थैलीको शल्यक्रिया गर्नु पर्ने थियो । तर, सर्जापुर–मराथाली सडकमा भारी ट्राफिक जाममा फसेका थिए ।

ट्राफिक ढिलाइका कारण समयमै शल्य’क्रिया नगर्दा बिरामी जोखिममा पर्न सक्छन् भन्ने बुझ्दै डा. नन्द’कुमारले बिना कुनै हिचकि’चाहट आफ्नो कार सडकमा छोडे र पैदल अस्पतालतिर दौडन थाले।

समयमै महिलाको शल्यक्रिया गराउन तीन किलोमिटर दौडिएर अस्पताल पुगे र समयमै शल्यक्रिया गरेर महिलाको ज्या’न बचाए ।

यस सम्पूर्ण मामि’लामा डा. गोविन्द भन्छन्, ‘म सेन्ट्रल बैंगलोरदेखि सर्जापुर (मणिपुर अस्पताल) गाडीमा दैनिक यात्रा गर्छु। शल्यक्रियाका लागि समयमै घरबाट निस्किएँ ।

अस्पतालमा मेरो टोलीले पनि शल्य’क्रियाको पूर्ण तयारी गरेको थियो । तर म यो डरलाग्दो ट्राफिक जाममा फसें। मैले ढिलो नगरी गाडी त्यतै छाडेर केही नसोची पैदलै अस्प’ताल तर्फ दौडिन थालें ।’

उनले भने, यो दुरी पार गर्न सा’मान्यतया १० मिनेट लाग्छ, तर ट्राफिक यति उग्र थियो कि मैले गुगल म्याप हेरेँ । गुगल नक्साले यो दूरी पार गर्न ४५ मिनेट लाग्न सक्ने देखा’यो ।

त्यसैले मैले कार छोडेर पैदल अस्प’ताल जाने निर्णय गरें। मसँग ड्राइभर थियो, त्यसैले म ड्राइ-भरलाई कारमा छोडेर ढुक्क भएर अस्प-तालतिर दौडिन थालेँ।’उनले भने, म दिनहुँ जिम जाने भएकाले मलाई सजिलो भएको छ । अस्प’ताल पुग्न तीन किलो-मिटर दौडिएर समयमै शल्य-क्रिया गरेँ ।’

तर, उनले यस्तो अवस्था भोगेको यो पहिलो घ’टना भने होइन । उनी भन्छन्, ‘म यसअघि पनि बैंगलोरका अन्य क्षेत्रमा गएको छु । अस्पतालमा हाम्रा बिरा’मीको हेरचाह गर्न पर्याप्त कर्मचारी र पूर्वाधार भएकाले मलाई कुनै चि,न्ता थिएन। तर यो अवस्था साना अस्पतालमा हुन सक्दैन।’

डा. गोविन्द नन्दकुमार मणिपुर अस्प’ताल सर्जापुरमा एक कन्स’ल्टेन्ट ग्यास्ट्रोएन्टेरो’लॉजी सर्जन हुन् । लामो समयदेखि पित्त थैलीको रो’गसँग लड्दै आएकी महिलालाई तत्काल शल्यक्रि’या आवश्यक थियो ।

258 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal