सन्दीपका बुबा रूदैभने । छोरा गलत थिएन मेरो नजरमा जिम्मेवार छोरा हो।”

२०७९ भाद्र २९ गते, बुधबार

नाबालिग कर,णीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट-टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउनढिला गरेपछि अनेक आशंका गरिएको छ । वेष्ट इन्डिजबाट हिजोनै फर्किने बताइएका उनी,अझै फर्किएका छैनन् । कतिपयले उनी भारतको बाटो हुँदै नेपालप्रवेश गरेको बताए पनिप्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी क्यारेबियन, प्रिमियर लिगखेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । नेपालमा उनी विरुद्धपक्राउ पुर्जी जारी भए पछि उनलाई उक्त लिगको टिमले पनि निकालि सकेको छ ।

कर,णी युवतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको छ । लामिछानेले यही भदौ ५, गते नगरकोट घुमाएर रातिकाठमाडौं होटलमा ल्याएर एक जना नाबालिग किशोरीलाई कर,णी गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ । निलम्बनमा परेपछि लामिछानेलाई क्यारेबियन, प्रिमियर लिगबाट समेत हटाइएको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छुभनेर निस्किएको स्रोत बताउँछ । तर उनी त्यहाँबाट नेपालका लागिहिँडे नहिँडेको बारेमा केही जानकारी नभएको बताइएको छ ।

कतिपयले सन्दीपले विदेशबाटै कानुन विदहरुसँग परामर्श गरिरहेको दाबीगर्दै आएका छन् भने कतिपयले भारतको बाटोहुँदै नेपाल आइसकेको आशंका गरेका छन् । उनी हवाइमार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालो,सूचीमा समेत राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डी-आईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्ने बित्तिकै पक्राउ पर्ने बताएका छन् ।

प्रहरीका अनुसार सन्दीप कहिले आउने भन्ने बारे एकिन सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई-लड्ने र नेपाल आउने बताएका थिए । जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथीरहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुई,जनाबीच चिन जान गराइbदिएकी थिइन् । काठमाडौंको होटल काठमाडौं इनमा रातिसन्दीपले ती किशोरीलाई पटक,पटक कर,णी गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीका अनुसार होटलको सीसी-टीभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् । होटेलकाठमाडौं इनको सीसी-टीभी फुटेजमा उनीहरू राति ११:५५,बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६:४५, मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ । सन्दीप नेपाल नआए केहुन्छ भन्ने अन्योल भैरहेका बेला त्यहाँ बाट फर्केका सन्दीप भने नेपालआएको सूचना छैन ।”

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal