सन्दीपका बुबा रूदैभने । छोरा गलत थिएन मेरो नजरमा जिम्मेवार छोरा हो।”

२०७९ भाद्र २९ गते, बुधबार

नाबालिग कर,णीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट-टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउनढिला गरेपछि अनेक आशंका गरिएको छ । वेष्ट इन्डिजबाट हिजोनै फर्किने बताइएका उनी,अझै फर्किएका छैनन् । कतिपयले उनी भारतको बाटो हुँदै नेपालप्रवेश गरेको बताए पनिप्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी क्यारेबियन, प्रिमियर लिगखेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । नेपालमा उनी विरुद्धपक्राउ पुर्जी जारी भए पछि उनलाई उक्त लिगको टिमले पनि निकालि सकेको छ ।

कर,णी युवतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको छ । लामिछानेले यही भदौ ५, गते नगरकोट घुमाएर रातिकाठमाडौं होटलमा ल्याएर एक जना नाबालिग किशोरीलाई कर,णी गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ । निलम्बनमा परेपछि लामिछानेलाई क्यारेबियन, प्रिमियर लिगबाट समेत हटाइएको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छुभनेर निस्किएको स्रोत बताउँछ । तर उनी त्यहाँबाट नेपालका लागिहिँडे नहिँडेको बारेमा केही जानकारी नभएको बताइएको छ ।

कतिपयले सन्दीपले विदेशबाटै कानुन विदहरुसँग परामर्श गरिरहेको दाबीगर्दै आएका छन् भने कतिपयले भारतको बाटोहुँदै नेपाल आइसकेको आशंका गरेका छन् । उनी हवाइमार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालो,सूचीमा समेत राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डी-आईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्ने बित्तिकै पक्राउ पर्ने बताएका छन् ।

प्रहरीका अनुसार सन्दीप कहिले आउने भन्ने बारे एकिन सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई-लड्ने र नेपाल आउने बताएका थिए । जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथीरहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुई,जनाबीच चिन जान गराइbदिएकी थिइन् । काठमाडौंको होटल काठमाडौं इनमा रातिसन्दीपले ती किशोरीलाई पटक,पटक कर,णी गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीका अनुसार होटलको सीसी-टीभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् । होटेलकाठमाडौं इनको सीसी-टीभी फुटेजमा उनीहरू राति ११:५५,बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६:४५, मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ । सन्दीप नेपाल नआए केहुन्छ भन्ने अन्योल भैरहेका बेला त्यहाँ बाट फर्केका सन्दीप भने नेपालआएको सूचना छैन ।”

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal