ताइवान मामिलालाई लिएर झन् क,ठोर बन्दै अमेरिकाले, थाल्यो यस्तो तयारी

२०७९ भाद्र २९ गते, बुधबार

अमेरिकाले ताइवान मामिलालाई लिएर चीनमाथि थप प्रतिबन्धको तयारी गरेको छ।

अमेरिकाले चीनमाथि प्रतिबन्ध बढाउँदै उसलाई ताइवान मामिलाबारे थप दबाब सिर्जना नगर्न वातावरण सिर्जना गर्न सकिने विषयमा अहिले छलफल भएको हो।

ताइवानले युरोपेली संघ (ईयू)का नेताहरुलाई पनि चीन वि,रुद्ध सोही किसिमको नीति अख्तियार गर्न द,बाब दिँदै आएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो समय चीनले ताइवानमाथि आ,क्रमण गर्न सक्ने आशंका बढिरहेको अवस्थामा ताइवानले पनि चीनमाथि प्रतिबन्धको लागि लबिङ गरेको हो। यद्यपि यो वार्ता अहिले सुरुवाती चरणमा रहेको स्रोतको भनाइ छ।

यसअघि नै अमेरिकाले चीनमाथि केही व्यापार र लगानीका साथै संवेदनशील प्रविधिमा पनि प्रतिबन्ध लगाइसकेको छ। जसमा कम्प्युटर चिप्स र दूरसञ्चार उपकरणजस्ता प्रविधि रहेका छन्।

स्रोतले अब अमेरिकाले चीनमाथि लगाउने प्रतिबन्ध कस्तो हुन सक्छ भन्ने विषयमा भने केही बताएको छैन। यद्यपि चीनमागि प्रतिबन्ध लगाउनु त्यति सहज भने नहुने जानकारहरुले बताएका छन्।

आर्थिक क्षेत्रमा रुसलाई जसरी चीनमाथि प्रतिबन्ध लगाउने हो भने त्यसले नकारात्मक असर निम्त्याउन सक्ने उनीहरुको भनाइ छ।

चीनले ताइवानलाई आफ्नो भूमि भएको बताउँदै आएको छ। अमेरिका भने यसलाई एक स्वतन्त्र राज्यको रुपमा मान्यता दिने दिशामा अघि बढिरहेको छ।

यसै विषयमा तनाव बढ्दा चीनले ताइवानमाथिको दबाब पनि बढाउन थालेको छ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal