स,र्वाेच्चकाे भवन ठेक्कामा केपी ओली र विष्णु पाैडेलले सहयाेग गर्नु भएकाे छ ।जबरा..
काठमाण्डाै, निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले ग,ल्ती गरेको स्वीकार गर्नु भएको छ ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको महा अभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा उहाँले याे कुरा स्वीकार गर्नु भएको हो ।” समितिका सदस्यहरूले सोधेका यस सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा निल म्बित प्रधान,न्यायाधीश जबराले रजिस्ट्रारले सदर गर्नु पर्ने फाइल आफूले सदर गरेर गल्ती गरेको बताउनुयो । त्यस क्रममा तत्कालीन प्रधान-मन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको पनि जबराले बताउनु भएको समितिका सदस्य समेत रहनु भएका कांग्रेस नेता मीन बहादुर विश्वकर्माले जान कारी दिनु भयो । “
उहाँले भन्नु भयो ।सर्वोच्च अदालतको भवन निर्माणमा जबराले गैर,कानुनी अथवा अधिकार नभएका कुराको अधिकार प्रयोग गरेर काम गर्नु भयो । किनभने प्रधान,न्यायाधीशलाई भवन निर्माण-सम्बन्धी ठेक्का सदर गर्ने कानुनत कहीँ पनि प्रावधान छैन । तर उहाँले ठेक्काको फाइल तानेर आफैँले सदर लेख्नु भएको छ । त्यो प्रमाण आफैँले पनि देखाउनु भयो । उहाँले आफूलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले पनि सहयोग गर्नु भएको छ भन्नु भयाे ।
बैठकमा जबरा माथि भ्रष्टा,चारसम्बन्धी प्रश्नहरू सोधिएको थियो । यसै बीच समितिले जबरा माथि लगाइएको महा अभियोगको डकुमेन्टेशनको काम भने यही भदाै २८, गते देखि सुरु गर्ने महा,अभियोग सिफारिस समितिले जनाएको छ । समितिका सदस्य एवम्- एमालेका सांसद कृष्ण भक्त पोखरेलले उहाँ माथि लगाइएको अभियोग पुष्टि हुने खालका डकुमन्टहरूको व्यवस्थापन गर्ने काम पर्सिदेखि सुरु गर्ने योजना तय गरिएको बताउनु भयो ।”
प्रमुख प्रतिपक्ष एमालेले जबरा माथि लगाइएको महा,अभियोग प्रस्ताव अघि बढाउने काममा ढिलाइ भएको भन्दै अ,सन्तुष्टि जनाउँदै आएको छ ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





