आफूभन्दा कम उमेरका प्रेमीसँग ५ वर्ष लामो सम्बन्ध अ,न्त्य गरिन सुष्मिताले

२०७९ श्रावण १९ गते, बिहीबार

बलिउड अभिनेत्री सुष्मिता सेनले साउथ एसियन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनय गरेबापत् ‘वर्किङ वुमन अवार्ड २०२१’ हात पारेकी छन् ।

चलचित्र ‘आर्या’ बाट लामो समयपछि पर्दामा फर्किएकी उनले यसमा गरेको अभिनय धेरैले मनपराएका थिए । यो सिरिज निकै सफल भएपछि सिरिजको दोस्रो भाग पनि बनाइएको छ ।

जुन केही समयअघि सार्वजनिक भएको थियो । अभिनेत्री सुष्मिताले यो सिरिजमा गरेको अभिनयका कारण सानो पर्दाको अस्कर मानिने एम्मी अवार्डमा समेत मनोनयनमा पनै सफल भएकी थिइन् ।

अवार्ड नजिते पनि उनले साउथ एसियन फिल्म फेस्टिभलमा सिरिजमा उत्कृष्ट अभिनय गरेबापत् ‘वर्किङ वुमन अवार्ड २०२१’ जित्न सफल भएकी छन् ।आयोजकले ‘आर्या २’ मा उनले गरेको अभिनयका कारण अवार्ड दिएका हुन् ।

अभिनेत्री सुष्मिताले आयोजकलाई सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत धन्यवाद दिएकी छन् ।सौर्य दैनिकमा खबर छ ।

पोस्टमा उनले चलचित्रका सम्पूर्ण सदस्यको लगन र मिहिनेतले आफूले त्यत्तिको काम गर्न सकेको भन्दै सबै सदस्यप्रति आभार प्रकटसमेत गरेकी छन् ।

हालसालै भने सुष्मिता प्रेमीसँगको ब्रेकअपको खबरले पनि चर्चामा आएकी थिइन् । आफूभन्दा कम उमेरका प्रेमीसँग ४÷५ वर्ष लामो सम्बन्ध सकिएको सुष्मिता स्वयंले घोषणा गरेपछि उनी समाचारमा आएकी थिइन् ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal