दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अ,प्रेशनपछि छुट्याए

जुम्ल्याहा दाजुभाईको २७ घण्टा लामो श,ल्यक्रियापछि डाक्टरहरुले टाउको छुट्याएका छन् ।
ब्राजिलका ३ वर्षका जुम्ल्यहा दाजुभाइृ बर्नाडो र आर्थर लीमाको रियो द जेनेरियोमा लगातार ७ वटा श,ल्यक्रिया पश्चात उनीहरुको टाउको अ,लग गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।
जसका लागि एक एक ब्रिटिश न्यूरोसर्जनको सहयोगमा ब्राजिलका ख्यातिप्राप्त न्यूरोसर्जनका साथमा बालरोग विशेषज्ञ डाक्टर र बाल रोग सर्जनहरुले यो स,मस्यालाई सधामान गरेर संसारलाई चकित पारेको दाबी गरिएको छ ।
ग्रेट अरमोण्ड स्टिट हस्पिटलमा बाल रोग सर्जन डाक्टर नुर उल ओवासेले नजिकबाट रेखदेख गरिरहेका थिए । यो श,ल्यक्रियाका लागि डा जिलानीले पनि आर्थिक सहयोग गरेको समाचारमा जनाइउको छ ।
श,ल्यक्रियामा लण्डन र रियो दी जेनेरियोका सर्जनहरुले एमआरआई स्क्इानका आधारमा उनीहरुको पटक पटक परिक्षण गरेका थिए । यो शल्यक्रिया २७ घण्टासम्म चलिरहँदा डाक्टरले बिचबिचमा खाना र पानीका लागि मात्र १५ मिनेको रेस्ट लिएको समेत बताइन्छ ।
श,ल्यक्रिया चलिरहँदा विभिन्न देशका नामी सर्जनहरुले हेडसेट लगाएर श,ल्यक्रियालाई सफल पारेका थिए । बच्चालाई श,ल्यक्रिया गरेर जोखिममा पार्नु अघि चिकित्सकहरुको टोलीले लामो समय अध्ययन गरेर उनीहरुलाई हानी नपुग्ने किसिमले काम गरेकै कारण आज यो शल्यक्रिया सफल भएको छ ।
जसलाई डाक्टर जिलानीले यो शल्यक्रिया मंगल ग्रहमा मानिस पुग्नु जस्तै कठीन कामलाई सफल पार्न चिकित्सकहरु सफल भएको प्रतिक्रिया दिएका छन् ।
शल्यक्रियापछि दु्वै बालकहरुको मुटुको धड्कन र रक्तचाप बढेको तर ४ दिनपछि अहिले ठिक ठाउँमा आएको बताइएको छ ।
यो शल्यक्रियालाई सफल बनाउनमा ब्राजिलको बाल चिकित्सा सर्जरीका प्रमुख डाक्टर मुफरेजको टिम रहेको बताइएको छ ।
ताजा

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबार
भीरकोटमा कृषि र पशु विकासमा परियोजना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा
२०८२ जेष्ठ २३ गते, शुक्रबार
वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?
२०८२ जेष्ठ २३ गते, शुक्रबार
जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक
२०८२ जेष्ठ २२ गते, बिहीबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार