सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते
सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिका–३ झुंगामा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १ः१५ बजे काठमाडौंबाट सुनसरीका लागि छुटेको बा प्र ०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो ।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का ४२ वर्षीय चालक मातृका भट्टराई, उनकी ३८ वर्षीया श्रीमती प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय अतर्व भट्टराई घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक मातृकाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा
सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते
२०८३ मंसिर १३ गते, आईतवार
सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते
२०८३ मंसिर १३ गते, आईतवार
पार्टी फुटाएर पद पाइन्छ भन्ने भ्रम नपाल्नू, नत्र माधव नेपालको जस्तो हालत होलाः गगन थापा
२०८३ मंसिर १३ गते, आईतवार
रास्वपा पार्टी कार्यालय अगाडि पत्रकारको धर्ना
२०८३ मंसिर १३ गते, आईतवार
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
विश्वप्रकाश शर्माद्वारा ईनम प्रकरणमा पारदर्शिता र संसदीय छानबिनको माग
२०८३ मंसिर १२ गते, शनिबार
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
२०८३ मंसिर १२ गते, शनिबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





