डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
२०८२ चैत्र २० गते, शुक्रबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार सभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै एकल उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख पदमा एकमात्रै उम्मेदवारी परेकाले चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने जानकारी दिए ।
त्यसअघि शुक्रबार तोकिएको समयमा अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । अर्यालको उम्मेदवारीको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।
12 Views
ताजा
कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप
२०८२ चैत्र २० गते, शुक्रबार
कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप
२०८२ चैत्र २० गते, शुक्रबार
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
२०८२ चैत्र २० गते, शुक्रबार
फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना
२०८२ चैत्र २० गते, शुक्रबार
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य
२०८२ चैत्र २० गते, शुक्रबार
खण्डन पठाइएको सम्बन्धमा
२०८२ चैत्र १९ गते, बिहीबार
आजदेखि एसइई शुरु, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै
२०८२ चैत्र १९ गते, बिहीबार
आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने
२०८२ चैत्र १७ गते, मंगलवार
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
२०८२ चैत्र १७ गते, मंगलवार
नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश
२०८२ चैत्र १६ गते, सोमबार
उर्जाशील बनाउने चित्लाङ यात्रा
२०८२ चैत्र १६ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





