आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने

२०८२ चैत्र १७ गते, मंगलवार

काठमाडौं । आजदेखि तीन दिन रातिको समयमा नागढुंगा–मुग्लिन सडक बन्द हुने भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ ।
पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

13 Views

ताजा

आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने

२०८२ चैत्र १७ गते, मंगलवार

आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने

२०८२ चैत्र १७ गते, मंगलवार

काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, मंगलवार

नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश

२०८२ चैत्र १६ गते, सोमबार

उर्जाशील बनाउने चित्लाङ यात्रा

२०८२ चैत्र १६ गते, सोमबार

नरैनापुर गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

२०८२ चैत्र १६ गते, सोमबार

लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा पक्राउ

२०८२ चैत्र १६ गते, सोमबार

सामाजिक सञ्चालकी चर्चित मोडल इभा गिरीले ‘पाँच पाण्डव’ मा अभिनय गर्ने

२०८२ चैत्र १५ गते, आईतवार

सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा

२०८२ चैत्र १५ गते, आईतवार

कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय

२०८२ चैत्र १५ गते, आईतवार

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

२०८२ चैत्र १५ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal