बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग चुनावमा भिड्ने लगभग निश्चित जस्तै भएको छ ।

बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि माघ ४ गते राजीनामा दिने तयारी गरेको बताए ।

‘मेयर साबले आन्तरिक तयारी गरिरहनु भएको छ, महानगरबाट माघ ४ गते राजीनामा दिएर उहाँ चुनावी प्रचारमा निस्कनु हुन्छ,’ उनका एक सचिवालय सदस्यले भने, ‘झापा –५ बाट चुनाव उठ्ने भन्ने छ, प्रचार अभियान पनि त्यहीँबाट सुरु गरेर सकभर १६५ वटै निर्वाचन क्षेत्रसम्म पुग्ने भन्ने छ।’

यो सँगै बालेन्द्र शाह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले चुनाब जित्दै आएको क्षेत्र हो।

76 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal