ट्रम्पद्वारा इरानलाई कडा चेतावनी

२०८२ असार १ गते, आईतवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै अमेरिकामाथि कुनै आक्रमण भएमा अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने बताएका छन्।

उनले इजरायलको इरानविरुद्धको हालैको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको दोहोर्‍याउँदै ट्रुथ सोसियलमा लेखेका छन्, ‘इरान र इजरायल बीच सम्झौता सम्भव छ, जसले यो रक्तपात रोक्न सक्छ।’

इजरायलले गत शुक्रबारदेखि इरानको आणविक र सैन्य अड्डाहरूमाथि ‘अपरेशन राइजिङ लायन’ मार्फत आक्रमण सुरु गरेको छ। इरानको सरकारी दाबीअनुसार, यस आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्।

जवाफी कारबाहीको रूपमा इरानले शनिबार राति इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ, जसमा इजरायलमा १३ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको पछिल्लो जानकारी छ। यी दुवै घटनामा जम्मा ९१ जनाको मृत्यु भएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायली आक्रमणमा अमेरिकी समर्थन रहेको दाबी गरेका छन्। इरानमाथि भएको आक्रमणमा अमेरिकाको कुनै सरोकार नभएको टिप्पणी गर्दै उनले यदि इरानले कारबाही गरे पूर्ण शक्ति प्रयोग हुने धम्की दिएका हुन्। उनले थपेका छन्, ‘हामी सजिलैसँग इरान र इजरायलबिच सम्झौता गराउन सक्छौं, र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौं।’

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच शनिबार भएको फोन वार्तामा इजरायल–इरान द्वन्द्व अन्त्य गर्न र इरानको आणविक कार्यक्रमबारे वार्ता गर्नुपर्नेमा जोड दिइएको छ। पुटिनले तनाव कम गर्न इरानसँग वार्ताको प्रस्ताव राखेका छन्।

जर्मनी, फ्रान्स र बेलायतले इरानसँग तत्काल आणविक वार्ताको प्रस्ताव गरेका छन्। जर्मन विदेशमन्त्री अन्नालेना बेयरबकले तेहरानले वार्ता स्वीकार गरेमा द्वन्द्व कम गर्न सकिने आशा व्यक्त गरेकी छिन्। तर, इजरायलको आक्रमणका कारण ओमानमा हुने भनिएको वार्ता रद्द भएको छ। इजरायलले इरानको आणविक खतरा पूर्ण रूपमा हटाउन आफ्नो सैन्य अभियान जारी राख्ने स्पष्ट पारेको छ।

36 Views

ताजा

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

उच्च अदालतमा रवि र छविको मुद्दामा बहस सुरु

२०८२ कार्तिक २७ गते, बिहीबार

पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal