ओली सरकार असफल भयोः रेनु दाहाल

२०८२ बैशाख ६ गते, शनिबार

काठमाडौं । भरतपुर महानगरकी मेयर एवम् नेकपा .माओवादी केन्द्र) की प्रभावशाली नेतृ रेनु दाहालले अहिलेको कांग्रेस–एमाले सरकार असफल भएको दाबी गरेकी छिन् । आज राति प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलाको कुराकानीमा उनले यस्तो दाबी गरेकी हुन् ।

उनले सरकारले डेलिभरी दिन नसकेको र जनता आक्रोशित बन्नुको पनि सरकार नै प्रमुख कारण भएको तर्क गरिन् । उनले सरकार लामो समय नजाने दाबी गरिन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको भनाई छ ।
अहिले आफ्नो बुवा प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि उनको स्पष्टोक्ति थियो । पछिल्लो समय माओवादीप्रति जनतामा क्रेज देखिएको पनि दाहालको टिप्पणी छ ।
माओवादीमा बृहत्त सुधार र रुपान्तरण भैराखेको उनको भनाई छ । उनले आगामी निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपा र आफूहरुबीच गठबन्धन हुनसक्ने बताईन् । उनले भनिन्,‘प्रचण्ड र रवि लामिछाने मिलेर जानुहुन्छ ।’

कुराकानीको क्रममा मेयर दाहालले भरतपुरको विकासमा एमालेले अवरोध सिर्जना गरेको आरोप लगाईन् । प्रचण्डको अथक प्रयासले चितवनको विकास भएको उनको दाबी छ । चितवनको विकासको जस प्रचण्डलाई जाने उनको भनाई छ । अब नेपालमा राजसंस्था नफर्कने पनि उनको दाबी छ । गणतन्त्र पनि प्रचण्डले ल्याएको भन्दै प्रचण्डकै नेतृत्वमा गणतन्त्रको रक्षा हुनेमा उनी विश्वस्त छिन् ।

76 Views

ताजा

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal