स्वर्ण पदक हात पार्दै कराँते खेलाडी स्वदेश फर्कदै
काठमाडौं । नेपाल सोतोकान कराते संघका खेलाडी, रेफ्री, महिला र पुरुष गरि ३२ जना कराते खेलाडी स्वर्ण पदक हात पार्दै आज नेपाल फर्कदै छन् ।
गत पुष १७ गते भारतको कल्कतास्थित ३३औँ इन्टरनेसनल कराते ओपन च्याम्पियनसीपमा भाग लिन गएका खेलाडीहरुलाई राष्ट्र खेलकुद परिषद्बाट नेपाल सोतोकान कराते संघका अध्यक्ष तथा प्रमखु प्रशिक्षक श्याम शेर्पाको अध्यक्षतामा जाने टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग तथा नेपाल कराते महासंघका पदाधिकारी प्रशिक्षक तथा खेलाडीहरुले शुभकामना दिदै विदाई गरेका थिए ।
उक्त खेलमा अधिकाँश खेलाडीहरुले स्वर्ण पदक जितेका थिए । जसमा जागृति थापा मगर– १५ वर्ष मुनि– स्वर्ण, काता, विवेक मानन्धर – ५० किलो – स्वर्ण, कुमिते, सजना भुजेल – ५० किलो – स्वर्ण, कुमिते, सुवेक्षा वि.क. – १५ वर्ष मुनि – कास्य, काता, नविना तामाङ – ४५ किलो – स्वर्ण, कुमिते, सुजन वाइबा – १३ वर्ष मुनि – कास्य, काता, सुजन थापा – ४५ किलो – रजत, कुमिते, गूंजन थापा – ४५ किलो – रजत, कुमिते, बदल लोमा – ६० किलो – स्वर्ण, समित धिमाल – ५० किलो – स्वर्ण, कुमिते, रिकेश बोहरा – ४५ किलो – रजत, कुमिते, गौतम भण्डारी – ४० किलो – रजत, कुमिते, रोनिस थापा – ६५ किलो – रजत, कुमिते, आशिष गुरुङ – ६५ किलो – कास्यले सो जित हासिल गरेका हुन् ।
सो जितसँगै नेपाली कराँते टोलीले नेपालको शीर उच्च राख्न सफल भएका छन् ।
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





