‘काम गर्न नसक्ने भए पदमा बसिरहनु आवश्यक छैन’- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधवार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सचेत गराए।
प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने, ‘मुख्यगरी सबै मन्त्रालयकोहरुको एकीकृत प्रस्तुति थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवले प्रस्तुति दिनुभयो। प्रस्तुतिपछि सचिव, मन्त्रीज्यूहरुले आ-आफ्नो मन्त्रालयसँग सम्वद्ध र समग्र विषयमा जुन ३ महिनाको हाम्रो समिक्षा थियो, त्यसमा आधारित भएर हामीले कुरा राख्यौं । प्रधानमन्त्रीले अन्तिममा निर्देशन दिनु भएको छ । अब झन गतिका साथ अगाडि बढ्ने र हामीले मन्त्रालयका लिएका जे लक्ष्य छन्, त्यो लक्ष्य हासिल गर्ने गरी अगाडि बढनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भयो । केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो । प्रधानमन्त्रीज्यू काम गर्न नसक्ने भए पद ओगटेर बसिरहन नहुनेतर्फ सबैको ध्यान आकृष्ट गराउनुभयो।’
ताजा
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन
२०८२ फाल्गुन १७ गते, आईतवार
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
२०८२ फाल्गुन १७ गते, आईतवार
काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै
२०८२ फाल्गुन १७ गते, आईतवार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८२ फाल्गुन १७ गते, आईतवार
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





