गलत नेतृत्वको हातमा देश परेकाले नेतृत्व परिवर्तन आवश्यक थियोः उपेन्द्र यादव

२०८१ असार १८ गते, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई सकारात्मक भनेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत नेतृत्वको हातमा देश परेकाले नेतृत्व परिवर्तन स्वाभाविक बनेको बताएका छन् ।

ुपुष्पकमल दाहाल नेतृत्वको सरकार नै राजनीतिक अस्थिरताको कारण थियो । त्यो अस्थिरताबाट निस्किन अत्यन्त आवश्यक भइसकेको अवस्था हो, यादवले लोकान्तरसँग भने, प्रचण्डले धोखा दिनलाई अब कोही बाँकी थिएनन् । जनयुद्धका वीरयोद्धा र घाइतेलाई समेत उहाँले धोखा दिनुभएको थियो । त्यसैको फलस्वरूप अहिले उहाँलाई ओलीजीले पनि ११ हजार भोल्टको झट्का दिनुभयो ।

संविधान संशोधन तथा देशको राजनीतिक स्थिरताका लागि सरकार बन्ने हो भने त्यो अत्यन्त सकारात्मक कुरा भएको उनले बताए । हामीले संविधान जारी भएकै दिनदेखि संशोधन हुनुपर्छ भन्दै आएका थियौं,ु यादवले थपे, अहिले आएर नेकपा एमाले र नेपाली कांग्रेस पनि त्यसका लागि सहमत हुनु हाम्रै राजनीतिक लाइनको भिक्ट्री (जीत) हो । विगतमा संविधान संशोधनको कुरा गर्दा सुन्नै नचाहने शक्तिले संविधान संशोधनको कुरा रियलाइज गर्नुलाई आफूहरूले जीतका रूपमा लिएको उनको दाबी छ ।

81 Views

ताजा

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal