लाईभ दोहोरीमा जम्दै कसम रानी ठकुरी, जितिन् अन्तर्राष्ट्रिय म्युजिक अवार्ड

२०८१ जेष्ठ १४ गते, सोमबार

काठमाडौं । युटुबमार्फत विश्वभर सुन्न र हेर्न पाइने लाईभ दोहोरीमा आजकाल हरेक दोहोरीमा कसमको आवाज सुन्न हेर्न सकिन्छ । कास्की घर भएकी कसम रानी ठकुरि सानैबाट गीत सङीतमा रुचि राख्ने कसमको आजकाल व्यस्तता बढेको छ ।उनले गाएका हरेक गीतका शब्दले टिकटिकमा अत्याधिक रुचाइएको छ । भारतको चण्डीगढमा भारतीय नेपाली राजदुताबासको सांस्कृतिक विभागका प्रमुख गोकुल बस्नेतको प्रमुख आथित्यमा सम्पन्न भारती अन्तराष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा कसम लाईभ दोहोरी अवार्ड महिलातर्फको उत्कृष्ट अवार्ड जित्न सफल भएकी छिन् ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal