विप्लव पुत्र डा. प्रकाश र डा. मान्यताले गरे विवाह

२०८० आश्विन ११ गते, बिहीबार

रुपन्देही । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच विवाह भएको छ ।

बुधवार सो पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह गरिएको हो । पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा सबैले टीका लगाएर शुभकामना दिएका थिए भने सामना परिवारले सांगीतिक कार्यक्रम राखेको थियो ।

कार्यक्रममा अन्य पार्टीका धेरै नेताहरू नगए पनि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त पुगेका थिए । प्रकाश र मान्यता चितवनमा एमबिबिएस अध्ययनका क्रममा परिचित भएका हुन् । प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव छन् भने पार्टीको केन्द्रीय सदस्य हुन् मान्यता संघको केन्द्रीय सदस्य हुन् ।

112 Views

ताजा

मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा

२०८२ पुष ८ गते, मंगलवार

मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा

२०८२ पुष ८ गते, मंगलवार

सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक

२०८२ पुष ७ गते, सोमबार

रवि लामिछानेलाई धरौटी बुझाउन आदेश

२०८२ पुष ३ गते, बिहीबार

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

२०८२ पुष ३ गते, बिहीबार

एमालेको चुनावी परिणामः यस्तो बन्यो पदाधिकारी टिम

२०८२ पुष ३ गते, बिहीबार

एमाले महाधिवेशनः महासचिवमा शंकर पोखरेल निर्वाचित

२०८२ पुष ३ गते, बिहीबार

अध्यक्षमा ओलीको ह्याट्रिक

२०८२ पुष ३ गते, बिहीबार

अध्यक्षमा केपी ओलीको अग्रता कायमै

२०८२ पुष ३ गते, बिहीबार

पूर्वराजा शाह भारत प्रस्थान

२०८२ पुष ३ गते, बिहीबार

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

२०८२ पुष ३ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal