नेकपा एसका प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको बैङ्क खाता रोक्का
२०८० भाद्र १७ गते, आईतवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी कालोसूचीमा परेका छन् । पाँच लाख रुपैयाँको एभरेष्ट बैंकको चेक काटेर एक व्यक्तिलाई दिएको चेक नसाटिएपछि उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।
साउन १५ गतेदेखि उनी कालोसूचीमा परेका हुन् । रिक्वेस्ट आइडी २८२४ ले उजुरी हालेपछि चौधरी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन् । कालोसूचीमा परेसँगै हाल उनका सबै बैङ्क खाता रोक्का भएका छन् ।
172 Views
ताजा
‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)
२०८२ चैत्र २० गते, शुक्रबार
‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)
२०८२ चैत्र २० गते, शुक्रबार
निफमा ‘रसियन फिल्म डेज’ को उद्घाटन
२०८२ चैत्र २० गते, शुक्रबार
‘रोल नं १’ को पहिलो पोस्टर सार्वजनिक
२०८२ चैत्र २० गते, शुक्रबार
पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित
२०८२ चैत्र २० गते, शुक्रबार
कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप
२०८२ चैत्र २० गते, शुक्रबार
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
२०८२ चैत्र २० गते, शुक्रबार
फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना
२०८२ चैत्र २० गते, शुक्रबार
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य
२०८२ चैत्र २० गते, शुक्रबार
खण्डन पठाइएको सम्बन्धमा
२०८२ चैत्र १९ गते, बिहीबार
आजदेखि एसइई शुरु, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै
२०८२ चैत्र १९ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





