काठमाडौं महानगरले कारबाही गर्ने

२०८० भाद्र १७ गते, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सावजनिक विदाका दिनमा खुलेका विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगरले आफ्नो निर्णय उल्लंघन गर्दै बिदा नदिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महानगरले स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध पनि गरेको छ । महानरको निर्णयविपरीत काम गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने सूचनामा भनिएको छ । सापारु र रोपाइँ जात्राको अवसरमा महानगरले शुक्रबार सार्वजनिक बिदा दिएको थियो तर काठमाडौंका केही बोडिङ भनें सञ्चालनमा आएका थिए ।

प्छिल्लो समयमा तीन तहको सरकार गठन भइसकेपछि ती सरकारले आफू अनुकूल बिदा दिँदै आएका छन् । स्थानीय तहले स्थानीय चाडबाड र पर्वका आधारमा बिदा दिँदै आएको छ । प्रदेश सरकारले दिएका कतिपय बिदा केन्द्रीय सरकार मातहत रहेका कार्यालयले नमान्ने गरेका छन् त्यसैले कुन सरकारको बिदा मान्ने र कसको नमान्ने भन्ने अन्यौलता कायमै रहेको छ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal