सञ्चारकर्मी विष्णु निश्चल सम्मानित
काठमाडौ । द युभिर्भसल टाइम्स्का सम्पादक तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्य समिति सदस्य एवम् सञ्चारकर्मी बिष्णु निश्चल सम्मानित भएका छन् ।
बुढानिलकष्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औ बार्षिक उत्सव तथा अभिभावक दिवसमा सम्मानीत भएका हुन । पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गदै संञ्चाकर्मी गिरीलाई बुढानिलकष्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीले सम्मान प्रदान गरेका हुन् ।
बिद्यालयको अभिभवावक दिवसमा प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी, एन प्याप्सनका केन्द्रीय सचिब बिष्णु पराजुली जिल्ला प्याप्सनका अध्यक्ष प्रेम राई , बिद्यालयका संस्थापक प्रिन्सीपल बिष्णुचन्द्र अधिकारी , राजनीतिज्ञ कलाकार लगायतको उपस्थति रहेको थियो ।
लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील भएर अधिवता समेत रहेका सम्पादक गिरीले अनलाइन दर्ता खारेजी, पत्रकारलाई खोप व्यवस्थापन लगायत श्रमजीबि पत्रकारका मुद्धामा गिरीको उल्लेख्य योगदान रहेको छ ।
आवाज बिहिनहरुको आवाज बन्दै समाजमा भएका बिकृति र बिसंगति , भष्ट्रचार लगायतको बिषयमा खरो कमम चलाउँछन् । खोटाङको सामान्य परिवारमा जन्मिएका सम्पादक बिष्णु गिरी निश्चल मेहनत, इमानदारिता कारण पत्रकारीतामा छुटै परिचय बनाउन सफल भएका छन् । नै कानुन व्यवसायको क्षेत्रमा आफुलाई अब्बल सावित गदै अगाडि बढेका छन् । सम्मादक गिरी नेपाल पत्रकार महासंघ काठमाडौ शाखा, नेपाल पत्रकार मञ्च तथा पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव छ ।
सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरीले जन प्रभाव साप्ताहिक हुदै रेडियो प्रयाबरण , रेडियो नेपाल, साझा सवाल, एटुजेट खबर लगायतका संस्थामा काम गरिसकेका छन् । कठिन समयमा अफ्ठ्याराहरुको सहज अवतरण गर्नसक्ने क्षमताका सम्पादक बिष्णु निश्चलले दक्षिण कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, जापाल, उत्तरकोरिया, सिगापुर हङकङ, मलेशिया, कतार, दुबई चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । सम्पादक गिरीले बिशेष नागरिक सम्मान लगायत दजनौ सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् । सम्पादक बिष्णु निश्चल अधिवत्ता पनि हुन् ।
ताजा
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी
२०८२ फाल्गुन २९ गते, शुक्रबार
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





