मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई

२०७९ माघ १४ गते, शनिबार

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

पार्टीको जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुन शनिबार गोरखा आएका उनले पत्रकारहरूसँगको कुराकानीमा बृहत् शान्ति सम्झौता, भूराजनीतिक अवस्था, विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीले राष्ट्रिय सहमति खोजेको उनको भनाइ छ।

‘यही शासकीय स्वरूप र निर्वाचन प्रणाली कायम रहँदासम्म कुनै व्यक्ति वा दलको बहुमत आउने अवस्था देखिँदैन’, उनले भने, ‘साथै यो पद्धतिले देशमा स्थिरताको संकेत पनि गर्दैन। त्यसैले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नु नै उचित हुन्छ।’

समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरूको सहमति आवश्यक रहेको उनले बताए। ‘दलहरूको सहमतिबिना स्थिरता हुँदैन, आर्थिक संकटको समाधानले पनि राष्ट्रिय सहमति खोजेको छ’, उनले भने, ‘शान्ति सम्झौता, भू(राजनीतिक सन्तुलन लागयत सबै मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ।’

प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेसले पनि राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रस्ताव गरिरहेका बेला भट्टराईले पनि सोही एजेण्डामा जोड दिएका हुन्।

उनले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको तर्क गरे। अविभावकीय भूमिकामा रहेको राष्ट्रपतिमा सबैको सहमति हुनुपर्ने भन्दै उनले कांग्रेस सहितको सहमति आवश्यक रहेको बताए। ‘सरकारमासमेत सबैको सहमति भएर पाँच वर्ष चलाउनुपर्छ’, उनले भने।

58 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal