श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बला”त्कार आरोपमा प,क्राउ
श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बला”त्कार आरोपमा पक्राउ परेका छन् ।
अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् ।
सिड्नी प्रहरीले पनि बला””त्कार आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर नाम भने सार्वजनिक गरेको छैन ।
पीडित महिलाले गएको नोभेम्बर २, तारिखमा आफूमाथि बला”त्कार भएको आरोप लगाएकी छिन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको खबरमा उल्लेख छ ।
यो पनि पढ्नु होला=काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१०, हुग्दिखोलास्थित त्रिशुली किनारमा बस ख”सेको हो ।
बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।जानकारीअनुसार घाइतेहरूको विवरण र उनीहरूको अवस्थ यस्तो छ।
१) धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ। उनको टा”उकोमा चोट लागेको छ र अवस्था गम्भीर छ।२) पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी। उनको दुवै हात खुट्टामा चोट लागेको छ। अवस्था मध्यम छ।३) रूकुमको भूमि गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर। उनको टाउकोमा चोट लागेको छ। अवस्था मध्यम छ।
४) दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ। उनको अवस्था मध्यम छ।५) पश्चिम रूकुमको बाफिकोट गाउँपालिका- ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक। उनको अवस्था मध्यम छ।६) कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठा”यत। उनको अवस्था मध्यम छ।७) कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी। उनको अवस्था मध्यम छ।
८) काठमाडौंका बासिन्दा अनिष लामिछाने। उनको अवस्था मध्यम छ।९) बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी। उनको अवस्था मध्यम छ।१०) रौतहटको चन्द्रपुर नगरपालिका- २ की बासिन्दा वर्ष २६ की सिता मैनाली। उनको अवस्था मध्यम छ।११) रूकुमको सानोभेरी गाउँपालिका- ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का। उनको अवस्था मध्यम छ।
१२,रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका-८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही। उनको अवस्था मध्यम छ।१३) दोलखाको कालिञ्चोक गाउँपालिका-९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती। उनको अवस्था मध्यम छ।१४) सिरहा गोलबजार नगरपालिका- १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह। उनको अवस्था मध्यम छ।१५) बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल। उनको अवस्था मध्यम छ।
६रूमको चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक। उनको अवस्था मध्यम छ।१७) रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा प्रेम सिंह बोहोरा। उनको अवस्था मध्यम छ।१८) रामेछापको मन्थली नगरपालिका-९ का बासिन्दा मिलन लामा। उनको अवस्था मध्यम छ।१९) धादिङको गल्छफ गाउँपालिका- ८ का बासिन्दा रत्न तामाङ। उनको अवस्था मध्यम छ।सबै घाइतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





