युवाहरू सँगै देउसी खेल्न निस्किए बालेन यसरी आँफै भट्याए भिडियो सहित।
तिहारमा के हुन्न मीठो पकवान झिलिमिली उज्यालो पशुपंक्षीको पूजा चेलीमाइतीको हा’र्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहार’लाई पृथक बनाएको छ । जसै तिहारको कुरा आउँछ, देउसी-भैलो अभिन्न रुपमा जोडिन आइपुग्छ ।
आहै भन भन भाइ हो ।देउसीरेभन्दै घरआँगनमा आइपुग्ने देउसे टोली हुन् वा भैलिनी आइन् आँगन’ गाउँदै आउने भैलेनी टोलीतिहारको रातलाई संगीतमय बनाइदिन्छन् । यस्तो भाका सुन्दा हाम्रो हृदय हार्दि’कताले गद्गद् हुने गर्छ ।
चाहे दूरदराजको गाउँमा होस् वा भौतिक सेवा’सुविधाले सम्पन्न सहरमा चाहे देशमा होस् वा परदेशमा देउसी-भैलो गुञ्जिएकै हुन्छ । तिहारको रात विश्वभरका नेपालीमाझ गुञ्जिने साझा भाका हो यो ।
तिहारमा गाइने देउसी-भैलोको आफ्नै विधि र शैली छन् । विधिवत रुपमा अनि परम्प’रागत शैलीमा खेलिंदै देउसी-भैलोले औंसीको अँध्यारो रातमा उत्साहको भाका सुनाउँछ । सुख, समृद्धि र ऐश्वर्यको आशिष दिन्छ । अन्ततघरबेटी आमै मन खोलेर दानदक्षिणाका लागि तत्पर हुन्छिन् ।
यति’बेला रेडियो, टेलि’भिजनदेखि मोबाइलको रिङटोन’सम्ममा देउसीभैलोको भाका गुञ्जिएको छ । यति बेला विभिन्न समुह हरु देउसी भैलो खेल्न निस्किएका छन् ।त्यस्तै बालेन शाह पनि देउसी खेल्न नि स्किएका छन् । हेरौं भिडियो।
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





