सरकार र दलले आफू भन्दा माथि जनता भनेर साेच्न जरुरी छ । सुनिता डंगोल

२०७९ कार्तिक ९ गते, बुधबार

भक्तपुर =काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनु भएको छ ।

 

आज बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत् ११४३: को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उपमेयर शाक्यले यस्तो बताउनुभएको हो ।

 

उहाँले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गर्नु भयो ।

 

उहाँले भन्नु भयो ।नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान छ । नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरेझैँ सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।

 

उपमेयर डंगोलले संसारमा नै न भएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।

 

 

21 Views

ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली

२०७९ माघ १९ गते, बिहीबार

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली

२०७९ माघ १९ गते, बिहीबार

रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो

२०७९ माघ १९ गते, बिहीबार

स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के

२०७९ माघ १९ गते, बिहीबार

स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के

२०७९ माघ १९ गते, बिहीबार

९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ

२०७९ माघ १९ गते, बिहीबार

भारतले घटायो नेपाललाई दिने अनुदान

२०७९ माघ १९ गते, बिहीबार

लामिछानेलाई खेदेको खेदै युवराज

२०७९ माघ १९ गते, बिहीबार

बागलुङमा जिसीले गरे आत्मदाह प्रयास

२०७९ माघ १९ गते, बिहीबार

गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल

२०७९ माघ १९ गते, बिहीबार

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal