खोटाङको खार्तम्छाका मिलन राई रोमनियामा ट्रेनले कि,चेर मृ,त्यु….

२०७९ कार्तिक ८ गते, मंगलवार

रोमनियामा ट्रेनले किचेर एक नेपालीको मृ`त्यु भएको छ। मृ`त्यु हुनेमा खोटाङको खार्तम्छाका मिलन राई रहेका छन् । उनको ट्रेन दु`र्घटनामा परेर ज्या,न गएको हो।

 

 

उनलाई ट्रेनले कि,चेको उनीसँगै कार्यरत नेपालीले जानकारी दिएका छन्। रोमनियाको ईमागमा ट्रेनको लिगबाट बाटो का`ट्ने क्रममा उनलाई ट्रेनले कि,चेको थियो ।

 

 

कपाल का,ट्न बाहिर निस्किएको समयमा आइतबार उनी दुर्घ`टनामा परेका हुन्। उनी एक वर्ष पहिले रोजकारीका लागि रोमनिया पुगेका थिए। नको नि,धनले परिवार शोकमा परेको छ ।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal