सम्बन्धविच्छेदको प्रक्रियामा रहेका श्रीमान्सँगै मनाइन् जेरीले जन्मदिन, पहिलो केक शंकरलाई नै खुवाइन् भावुक हुदै भनिन् यस्तो ।
सम्बन्धविच्छेदको प्रक्रियामा रहेका दोहोरी गायक-गायिका बबिता बानिया ‘जेरी’ र शंकर क्षेत्री हिजो साँझ एउटा जमघटमा अर्थपूर्णरूपले एकसाथ प्रस्तुत भए । त्यो जमघट थियो- जेरीको वर्थ डे सेलिब्रेसन ।
काठमाडौं जिल्ला अदालतमा श्रीमतीविरुद्ध डिभोर्सको मुद्दा दायर गरेका शंकर सहृदयीरूपमा जेरीको जन्मदिनको कार्यक्रममा सरिक भए । शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए ।
तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह समग्ररूपमा भावुक बनेको थियो । उपस्थित कलाकारहरूको आँखामा आँशु थियो । जेरी र शंकरले एकअर्काप्रति सहानुभूति र सौहार्दता प्रस्तुत गर्दै सञ्चारमाध्यमसँग कुराकानी गरे । अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए पनि यो अब टर्न नसक्ने उनीहरूले संकेत गरे ।
सम्बन्धविच्छेको समाचार फैलिएसँगै खासगरि शंकरमाथि नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । जेरीले यसलाई लिएर दु:ख व्यक्त गरिन् । आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् । आफ्ना फ्यान र शुभचिन्तकहरूलाई थप दु:खी तुल्याउने गरी जेरीले नयाँ खुलासा पनि गरिन् । उनले डिभोर्सपछि आफू विदेशिने सोचमा रहेको बताइन् ।
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





