साढे ५ ,लाख जरिवाना तिर्न परे पछि यसरि झर्किए हर्क साम्पा, रेणुले आयोगलाई भनिन यस्तो
काठमाडौँ =धरान उपमहानगर पालिकाका मेयर हर्कराज राई हर्क साम्पाङलाई निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५,लाख जरिवानाको निर्णय गरेपछि उनी आयोग माथि खनिएका छन् । हर्कले आक्रोशित हुँदै भनेका छन मेरो चुनावी खर्च २, लाख पनि छैन तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५, लाख भन्दै हर्क आयोग वि रुद्ध खनिएका हुन् । उनले सामाजिक संजालका मार्फत आफ्ना धारणाहरु राख्दै भनेका छन् साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु हो ।
उनले भनेका छन् मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै । त्यस्तै निर्वाचन आयोगले साढे ७ लाख जरिवाना तोकेपछि भरतपुरकी महानगरकी मेयरले मुख खोलेकी छन् । उनले साढे ७ लाख जरिवाना अस्वभाविक र हास्या स्पद भएको भन्दै असन्तुष्टि पोखेकी हुन् । दाहालले आयोगको सूचना हेरेर अचम्मित बनेको बताइन् । उनले तोकिएको जरिवाना रकम अस्वभाविक रहेको उल्लेख गरिन् । निर्वाचन खर्चको सीमाभन्दा पनि बढी जरिवाना तोकिनु हास्या स्पद रहेको उनको भनाइ छ ।
पहिले,पहिले पनि निर्वाचन धेरै आए र गए । तर यस्तो जरीवाना सुनिएको थिएन ।उनले भनिन् आयोगले गर्न खोजेको के हो बुझ्न सकिएन । बुझाउँदै नबुझाएको त होइन नि केही ढिलाइ भएको मात्रै हो ।उनले भनिन् । कामको प्रेसरले गर्दा पनि त्यतातिर ख्याल भएन । तर दुईचार दिन ढिला भयो भनेर यत्रो जरीवाना गर्न खोज्नु अन्यायपूर्ण भयो उनले थपिन् । केही दिन ढिलाइ गरेकोमा सांकेतिकरुपमा थोरै रकम तोकिएको भए केही थिएन ।
यत्रो रकम जनप्रतिनिधले कहाँबाट ल्याउने रु भ्र ष्टाचार गर कमिसन खाउभन्न खोजिएको हो उनले भनिन्। यसो यति मोटो रकम मागे पछि रेणु मात्र होइन जनप्रतिनिधि तथा उम्मेदवारहरु सबै आश्चर्यमा परेका छन् । खर्च विवरण बुझाउन ढिलाइ गरेको बहानामा आयोगले यसरी लाखौं जरिवाना ठटाउन खोजेपछि जनप्रतिनिधिहरु आत्तिएका हुन् । निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण बुझाउन ढिलाइ गर्ने वा नबुझाउने उम्मेदवार हरुलाई जरीवाना तोक्दै हिजो सूचना निकालेको छ ।
तेस्तै भक्तपुरको सूर्यविनायक जङ्गलमा मानव कङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका,७ गुण्डु स्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव क ङ्काल फेला परेको हो । घटनाबस्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डि,रहेको सोही रुखमुनी मानव क,ङ्काल फेला परेको जनाएको छ ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





