नवल खड्कालाई मुखभरीको जवाफ दिँदै गायक राजेश पायल राई भने हिन्दी (प्रेमगीत ३)हेर्छु। कोही छ मलाई राष्ट्र घाती भन्ने ?

२०७९ आश्विन ५ गते, बुधबार

काठमाडौं= मनोरञ्जन जगतमा हटकेक बनेको (प्रेमगीत ३)। यस विषयमा मानिसहरु पक्षा र विपक्षमा देखिन थालेका छन् । दीपकराज गिरी सारोज खनाल अशोक शर्मा भुवन पक्षतिर छन् भने करिश्मा चर्चित गायक राजेश पायल राइ लगायतका केही पक्ष प्रेम गीत पक्षमा छन् ।

राई इज किङ राजेशपायल राई ले (प्रेमगीत ३) विवादमा पहिलो पटकमुख खोलेका छन् । उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै निर्माता संघका अध्यक्ष नबल खड्कालाई चुनौती दिएका हुन् । उनले लेखेका छन् नेपालीमा त हेर्ने नै भएँ। हिन्दी भाषाको पनि हेर्छु ।

कोही छ मलाई राष्ट्र घाती भन्ने र हिन्दी संस्करणको (प्रेमगीत ३)लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले (प्रेमगीत ३) का निर्मातालाई देश द्रोही र राष्ट्रब्बघाती बताएका थिए ।

खड्काले राष्ट्र घाती बताए सँगै राजेसको यस्तो भनाइ आएको हो । (प्रेमगीत ३)को हिन्दी संस्करणको सेन्सर पनि अहिले सम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने बताए पछि यो विषय थप गमाएको हो ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal