साढे ५ ,लाख जरिवाना तिर्न परे पछि यसरि झर्किए हर्क साम्पा, रेणुले आयोगलाई भनिन यस्तो
काठमाडौँ =धरान उपमहानगर पालिकाका मेयर हर्कराज राई हर्क साम्पाङलाई निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५,लाख जरिवानाको निर्णय गरेपछि उनी आयोग माथि खनिएका छन् । हर्कले आक्रोशित हुँदै भनेका छन मेरो चुनावी खर्च २, लाख पनि छैन तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५, लाख भन्दै हर्क आयोग वि रुद्ध खनिएका हुन् । उनले सामाजिक संजालका मार्फत आफ्ना धारणाहरु राख्दै भनेका छन् साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु हो ।
उनले भनेका छन् मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै । त्यस्तै निर्वाचन आयोगले साढे ७ लाख जरिवाना तोकेपछि भरतपुरकी महानगरकी मेयरले मुख खोलेकी छन् । उनले साढे ७ लाख जरिवाना अस्वभाविक र हास्या स्पद भएको भन्दै असन्तुष्टि पोखेकी हुन् । दाहालले आयोगको सूचना हेरेर अचम्मित बनेको बताइन् । उनले तोकिएको जरिवाना रकम अस्वभाविक रहेको उल्लेख गरिन् । निर्वाचन खर्चको सीमाभन्दा पनि बढी जरिवाना तोकिनु हास्या स्पद रहेको उनको भनाइ छ ।
पहिले,पहिले पनि निर्वाचन धेरै आए र गए । तर यस्तो जरीवाना सुनिएको थिएन ।उनले भनिन् आयोगले गर्न खोजेको के हो बुझ्न सकिएन । बुझाउँदै नबुझाएको त होइन नि केही ढिलाइ भएको मात्रै हो ।उनले भनिन् । कामको प्रेसरले गर्दा पनि त्यतातिर ख्याल भएन । तर दुईचार दिन ढिला भयो भनेर यत्रो जरीवाना गर्न खोज्नु अन्यायपूर्ण भयो उनले थपिन् । केही दिन ढिलाइ गरेकोमा सांकेतिकरुपमा थोरै रकम तोकिएको भए केही थिएन ।
यत्रो रकम जनप्रतिनिधले कहाँबाट ल्याउने रु भ्र ष्टाचार गर कमिसन खाउभन्न खोजिएको हो उनले भनिन्। यसो यति मोटो रकम मागे पछि रेणु मात्र होइन जनप्रतिनिधि तथा उम्मेदवारहरु सबै आश्चर्यमा परेका छन् । खर्च विवरण बुझाउन ढिलाइ गरेको बहानामा आयोगले यसरी लाखौं जरिवाना ठटाउन खोजेपछि जनप्रतिनिधिहरु आत्तिएका हुन् । निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण बुझाउन ढिलाइ गर्ने वा नबुझाउने उम्मेदवार हरुलाई जरीवाना तोक्दै हिजो सूचना निकालेको छ ।
तेस्तै भक्तपुरको सूर्यविनायक जङ्गलमा मानव कङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका,७ गुण्डु स्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव क ङ्काल फेला परेको हो । घटनाबस्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डि,रहेको सोही रुखमुनी मानव क,ङ्काल फेला परेको जनाएको छ ।
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





