त,स्करहरूको नयाँ हर्कतबाट छक्कै परे एसपी पंगेनी, राज्यलाई ठूलो फाइदा,

२०७९ आश्विन ५ गते, बुधबार

मनराशिस्वा जिल्ला प्रहरी कार्यालय महोत्तरीले र,क्सीका तस्करहरूलाई प,क्राउ गरेको छ ।

प्रहरीले सोमबार बेलुकी साढे ७ बजे मनराशिस्वा नगरपालिका– ५ स्थित नेपाल–भारत दशगाज नजिकै सडकबाट प्रहरीले भन्सार छली गरिएको अबैध र,क्सी ब,रादम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले बताएका छन् ।

भारतबाट नेपालतर्फ भन्सार छली चो,री पैठारी गरी ल्याई बे,वारिसे अवस्थामा राखिएको एउटा स्कारपियो गाडी र दुई वटा मोटरसाईकल नि,यन्त्रणमा लिइएको एसपी पंगेनीले बताए ।

भारतीय नम्बर प्लेटका सवारी साधनबाट प्रहरीले र,क्सी ब,रामद गरेको छ । मोटरसाईकलको सिटमुनि ट्याङ्की बनाएर त,स्करहरूले र,क्सी ओसारपसार गरेको अनुसन्धानका क्रममा देखिएको छ । तस्करहरूको हर्कत र चर्तिकलाबाट महोत्तरी प्रहरी पनि चित खाएको छ ।

‘गौरब’ नामको सोफी र,क्सीहरू रु. ७५ हजार १ सय ८० र २ वटा मोटरसाईकलको रु.२ लाख तथा १ वटा स्कारपियोको रू.१७ लाख गरी जम्मा रु. १९ लाख ७५ हजार १ सय ८० रुपियाँ मूल्य बराबरको भन्सार छलीका सामानहरू ब,रामद गरिएको एसपी पंगेनीले बताए ।

प्रहरी टोलीले ब,रामद गरी आवश्यक का,रवाहीको लागि आन्तरिक राजश्व कार्यालय जनकपुर धनुषामा बुझाएको छ ।

110 Views

ताजा

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

रास्वपाका सन्तोष परियारले छाडे पार्टी

२०८२ कार्तिक २८ गते, शुक्रबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal