अभिनेता नागा चैतन्य सँग डिभो,र्स भए पछि सामन्थालाई लाग्यो यस्तो गम्भीर रोग ।
एजेन्सी =दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छिन् । यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् । उनलाई छालासँग सम्बन्धित् रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ । यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आए पछि लाग्छ ।यही कारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन् ।
अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन् । उनका फ्यानहरुले अभिनेत्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनी केही समयअघि नयाँ फिल्म खुशीको सुटिङमा व्यस्त थिइन् । तर यो रोगका कारण उनले सुटिङ बिचमा नैरोक्नु परेको थियो । उनी उपचारका लागि विदेश जानुपरेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन् । फिल्ममा सामन्थाका साथ विजय देवर कोण्डाको पनि अभिनय छ ।
कसरी ठगिन पुगे बलिउड चर्चित नायक सैफ अली खान यस्तो राज खोले सैफ आँफैले बलिउड सिनेमा उद्योगमा एक समयको चलेको जोडीको रुपमा रहेका थिए अभिनेता सैफ अलि खान र अभिनेत्री रानी मुखर्जी । उनीहरुको जोडीलाई धेरै लामो समयको अन्तराल पछि फेरी दर्शकले देख्न पाउने भएका छन् । एकताका चलेको जोडी लाई अब फिल्म बन्टी और बबली २ मा देखिने भएको हो । अहिले सैफ यसै फिल्मको प्रमोसनका लागि दौडधुपमा रहेका छन् ।
फिल्मको प्रमोसनका लागि उनी विभिन्न कार्यक्रमहरुमा पुगिरहेका छन् । त्यस्तै हरेक ठाउँमा सैफले नयाँ नयाँ कुराको खुलासा समेत गरिरहेका छन् । फिल्मको प्रमोसनका लागि एउटा कार्यक्रममा सैफ रानी मुखर्जीसँगै पुगेका थिए । उनले त्यहाँ निक्कै ठुलो खुलासा गरेका छन् । सैफले आफूले कमाएको ७०, प्रतिशत कमाई लुटिएको वा ठगिएको खुलासा गरेका हुन् ।
ताजा
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचनमा ८० हजार सेना परिचालन हुने
२०८२ पुष २४ गते, बिहीबार
सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट
२०८२ पुष २४ गते, बिहीबार
‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी?
२०८२ पुष २४ गते, बिहीबार
इक्यानको सचिवमा सिलवालको उम्मेदवारी
२०८२ पुष २३ गते, बुधबार
वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु
२०८२ पुष २२ गते, मंगलवार
संस्थाको कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी
२०८२ पुष २२ गते, मंगलवार
तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा
२०८२ पुष २२ गते, मंगलवार
नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक
२०८२ पुष २२ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





