बालेनले खोलेको टुकुचा खोलाको संबन्ध दरबार ह’त्याकाण्डसँग रहेको खुलासा: खुल्यो यस्तो रहस्य…

२०७९ आश्विन ४ गते, मंगलवार

काठमाडौं महानगरपालिका को सबै भन्दा चुलिँदो फोहोरको समस्याको पनि निवारण बालेनले राम्रैसँग गरेका छन ।

यसैबिच अतिक्रमण भएको टुकुचा खोला पत्ता लगाएपछि त झन उनी जनताको एकदमै प्रीय बनेका छन ।

 

 

 

टुकुचा खोला राणाकालमा राणाहरुले निर्माण गरेको कुरा इतिहासमा लेखिएको छ । उक्त खोला नारायणहिटि दरबारबाट कमलादीमा बग्ने गरेको थियो ।

टुकुचा बागमतिको सानो हिस्सा र जमिनको करिब २० फीट तल बग्ने गरेको खोला थियो ।

 

 

 

तर गैरकानुनी ढङ्गबाट उक्त खोला मिचिएको र अन्य संरचना बनाइएको थियो । ती संरचना हटाएर खोला निकालेर काठमाडौंको संकृतिक महत्वलाइ बढाउने काम बालेनले गरिरहेका छन ।

 

 

टुकुचा पत्ता लागेपछी अर्को एउटा रहस्यमय घटनाको नालिबेली पनि संकास्पद रूपमा चुलिएको छ ।

 

 

 

घ,टना हो २०५८ जेठ १९ को दरबार हत्याकाण्ड । हत्याकाण्ड दर्शाउने रक्तकुण्ड भन्ने किताबम्मा पनि टुकुचा खोलाको उल्लेख गरिएको छ ।

दरबारमा त्यति ठूलो सिक्युरिटी हुँदापनि हत्यारा कसरी पसे? यो कुराले सबैलाइ सोच्न बाध्य बनाउन सक्छ ।

 

 

 

टुकुचा खोलाले दरबार हत्याकाण्डमा एउटा भुमिका निभाएको कुरा खुलेको छ । टुकुचा नारायणहिटि दरबारको ढलको रुपमा प्रयोग भइरहेको थियो ।

दरबारमा काम गर्ने दुइजना महिलाले हत्याराहरु दिपेन्द्र शाहको मास्क लगाएर भित्र पसेको कुरा बताएका पनि थिए ।

 

 

हत्याराहरु दरबारको ढलका रुपमा प्रयोग हुँदै आएको टुकुचाबाट भित्र पसेको भन्ने षड्यन्त्रीक सिद्धान्त खुलेको छ । यसका बारेमा पुरै हेर्नुहोस तल भिडियोमा ।

 

140 Views

ताजा

चागुनारायण नगरपालिका भक्तपुरमा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव– राप्रपा नेता शाही

२०८२ फाल्गुन २३ गते, शनिबार

चागुनारायण नगरपालिका भक्तपुरमा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव– राप्रपा नेता शाही

२०८२ फाल्गुन २३ गते, शनिबार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal