छ्यादीखाेलाकाे भि,रमा अड्किएका शिक्षककाे २२, घण्टापछि उद्धार

२०७९ आश्विन २ गते, आईतवार

सिन्धुपाल्चाेक = सिन्धुपाल्चोकमा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२, घण्टा पछि उद्धार गरिएको छ ।

 

हेलम्बु गाउँपालिका वडा नम्बर १, छ्यादी खोलामा नुहाउने क्रममा हिजोशनिवार बेपत्ता भएका शिक्षक सिवाकोटीको २२, घण्टापछि उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्षनिमा ग्याल्जेन शेर्पाले जानकारी दिनु भयो । दोलखाको कालीञ्चाेक गाउँपालिका ३,स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

 

शिक्षक सिवाकोटी ढु,ङ्गामा अड्किएको अवस्थामा फेला पर्नुभएको थियो । भिरबाट सिवाकोटीको आवाज आए”पछि उद्धारको पहल थालिएको थियो । उद्धारपछि काठमाण्डौ ल्याएर उहाँको उपचार भइरहेको छ ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal