काठमाडौंको खसी बजारमा घ,ट्यो यस्तो डर लाग्दो घ,टना सानो गल्तिले सदाका लागि अस्ताए १८,वर्षीय विश्वास !

२०७९ आश्विन २ गते, आईतवार

काठमाण्डौको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा धादिङको छत्रे देउराली २, का १८ ,वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दु,र्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १०, बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृ,त्यु भएको हो ।

 

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६: ख २८९३: नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१, प ४१२९: नम्बरको मोटरसाइकललाई गएराति साढे ९, बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालि माटीले जनाएको छ ।

 

अरु पनि = राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई बला,त्कारआरोप लागेको छ । १८, वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछाने वि,रुद्ध मंगलबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएसँगै प्रहरीले यस विषयलाई गम्भिरताका साथ हेरेर अनुसनधान अगाडी बढाएको छ ।

 

पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने भने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरीपरेको र सोजाहेरी दर्ता गरेर अनु सन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

 

उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनु सन्धान अगाडी बढाइनेछ । पिडित कि,शोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिएका थिए । चिनजान भएको लामो समयपछि पीडित कि,शोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर ब,ला,त्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।

 

 

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal