काठमाडौंको खसी बजारमा घ,ट्यो यस्तो डर लाग्दो घ,टना सानो गल्तिले सदाका लागि अस्ताए १८,वर्षीय विश्वास !
काठमाण्डौको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा धादिङको छत्रे देउराली २, का १८ ,वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दु,र्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १०, बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृ,त्यु भएको हो ।
कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६: ख २८९३: नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१, प ४१२९: नम्बरको मोटरसाइकललाई गएराति साढे ९, बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालि माटीले जनाएको छ ।
अरु पनि = राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई बला,त्कारआरोप लागेको छ । १८, वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछाने वि,रुद्ध मंगलबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएसँगै प्रहरीले यस विषयलाई गम्भिरताका साथ हेरेर अनुसनधान अगाडी बढाएको छ ।
पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने भने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरीपरेको र सोजाहेरी दर्ता गरेर अनु सन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।
उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनु सन्धान अगाडी बढाइनेछ । पिडित कि,शोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिएका थिए । चिनजान भएको लामो समयपछि पीडित कि,शोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर ब,ला,त्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।
ताजा
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन
२०८२ फाल्गुन १७ गते, आईतवार
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
२०८२ फाल्गुन १७ गते, आईतवार
काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै
२०८२ फाल्गुन १७ गते, आईतवार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८२ फाल्गुन १७ गते, आईतवार
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





