स्याबास बालेन साह ,सुनिता सानो छँदा टुकुचामा पौडिखेलेको याद ताजै छ । कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोललाई स्याबासी दिएकाछन् ।
उनले ट्वीट गर्दै टुकुचा खोला पत्तोलगाएको भन्दै स्याबासी दिएका हुन् । अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक कामगरेको समेत बताएका छन् ।
उनले सानोछँदा बागबजार देखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजारहेको उल्लेख गरेका छन्।
त्यस्तैगरी थापाले काठमाडौंका खोला, नाला, सफा स्वच्छ र कलकल बग्ने होउन् भन्दै शुभकामना दिएका छन् ।
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई धन्यवाद । सानोछँदा बागबजार देखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडिखेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला, नाला, सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना ।
ताजा
मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा
२०८२ पुष ८ गते, मंगलवार
मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा
२०८२ पुष ८ गते, मंगलवार
सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक
२०८२ पुष ७ गते, सोमबार
रवि लामिछानेलाई धरौटी बुझाउन आदेश
२०८२ पुष ३ गते, बिहीबार
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
२०८२ पुष ३ गते, बिहीबार
एमालेको चुनावी परिणामः यस्तो बन्यो पदाधिकारी टिम
२०८२ पुष ३ गते, बिहीबार
एमाले महाधिवेशनः महासचिवमा शंकर पोखरेल निर्वाचित
२०८२ पुष ३ गते, बिहीबार
अध्यक्षमा ओलीको ह्याट्रिक
२०८२ पुष ३ गते, बिहीबार
अध्यक्षमा केपी ओलीको अग्रता कायमै
२०८२ पुष ३ गते, बिहीबार
पूर्वराजा शाह भारत प्रस्थान
२०८२ पुष ३ गते, बिहीबार
निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
२०८२ पुष ३ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





