प्रचण्डले मलाईनै भ,स्म पार्न खोजे । ओली

२०७९ भाद्र ३० गते, बिहीबार

काठमाण्डाै,नेकपा – एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भस्म पार्ने ष,ड्यन्त्र गरेको आरोप लगाउनु”भएको छ । 

बिहीवार पार्टी कार्यालयमा पार्टीप्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले माओवादी केन्द्रकाअध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिएपनि आफूलाई छु,री रो,पेको आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयाे । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ बलियो वामपन्थी आन्दोलन बनाऔँ । बलियो कम्युनिस्ट पार्टी बनाऔँ। समाजवादतर्फ अघि बढाऔँ; एकताबद्ध भएर अघि बढाऔँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ प्रचण्डलाई हात मिलाएको मात्रै होइन । तर प्रचण्ड हात लुकाइ-लुकाइ हिँड्थे । म अलि होसियार त थिएँ नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्म छु,री रो,पे । म पार्टी एकता जोगाऔँ भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाट नै निकाल्ने कस्तो वि,षालु दाँत पालेर बसेको रहेछु । कस्तोसँग मैले एकता गरेको रहेछु । एकता अभियानका लागि मैले दिएको बहुमत मैले दिएको वरदान मेरै टाउकोमा हात राखेर मलाई नै भस्मपार्न खोज्ने कत्रो धोका ;कत्रो बेइमानी ।

अध्यक्ष ओलीले नेकपा – माओवादी केन्द्रपहिल्यै नेकपा- एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताउनु भयो । उहाँले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताउनु भयो । 

अध्यक्ष ओलीले गठबन्धन शब्दबाट अहिले नागरिक आजित भएको जिकिर गर्नु भयाे । उहाँले गठबन्धनलाई देश बिगार्ने लोकतन्त्र सिध्याउने भ्र,ष्टाचार गर्ने र भ्र,ष्टाचारलाई प्रश्रय दिने नातावादी आफन्तवादी, परिवारवादी र आफ्ना स्वार्थमा कुदेको समूहकाे संज्ञा दिनु भयो । उहाँले अहिलेको गठबन्धनको हैसियत एमालेसँग सिधा हेर्न सक्ने नरहेको दा,बी गर्नै आउँदाे चुनावमा ५०, लाख मत ल्याउने गरी तयारीथाल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भयो ।”

अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा- एमालेबाहेक नेपालका कुनै राजनीतिक दल र नेता कार्यकर्तामा नभएको बताउनु भयो । उहाँले बाहिरबाट भ्र,ष्टाचार हुन नहुने भन्ने तर भित्र-भित्रै भ्र,ष्टाचार गर्ने नीति अन्य दलको नीतिभएको तर नेकपा – एमालेको नीति नरहेको जिकिर गर्नु भयाे । 

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal