नेपाल सँगका नाकातत्कालै खोल्ने चीनको प्रति बद्धता ढुक्कहुन आग्रह ,
काठमाण्डाै ,चीनले नेपालसँगका तातो पानी र रसुवागढी नाका तत्कालै खोल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताको क्रमममा चिनियाँ राष्ट्रियजनकंग्रेसका अध्यक्ष लिचान्सुले दुवै नाकातत्कालै खुल्ने जानकारी दिनुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकाललले उज्यालोलाई जानकारी दिनु भयो ।
महामहिमलाई भेट्न आउनु भन्दा पहिले मैले मेरा देशका अधिकारीसँग कुरा गरेर नाका खोल्ने विषय पक्का गरेको छु नाका अब तत्कालै खुल्ने छन् । जनकंग्रेसका अध्यक्ष चान्सुले राष्ट्रपति भण्डारीसँग भन्नु भयो । नाका पूर्ण रुपमा खुलेको जानकारी केहिदिनमै नेपालका लागि चीनका राजदूतले दिने पनि चान्सुले राष्ट्रपति भण्डारीलाई बताउनु भएको थियो । महामारीका कारण नाका बन्द गर्नुपरेको उल्लेख गर्दै उहाँले अब महा मारीबाट बच्दै नाका पहिलेकै अवस्थामा जस्तै सञ्चालन हुनेमा ढुक्क रहन चान्सुले आग्रह गर्नु भएको छ ।
यस्तै विश्वपरिघटनामा बदलाव आउँदा र धेरै चुनौती थपिँदा पनि नेपाल एक चीननीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष चान्सुले नेपाललाई चीन र चिनियाँ नागरिकको उच्च सम्मान रहेको पनि बताउनुभएको थियो । यस्तै नेपालमा आन्दोलनबाट उदाएकी एक महिला राष्ट्रपतिमा निर्वाचित भएको विषय चीन र विश्वका अरुदेशका लागि पनि प्रेरणाको विषय भएको अध्यक्ष चान्सुले बताउनु भएको थियो ।”
राष्ट्र-पति भण्डारीले पनि चीनले नेपाललाई गर्दै आएको सहयोग र देखाएको सद्भाव प्रति धन्यवाद दिनु भएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान तानेको भन्दै उहाँले दुई, पक्षबीच भएका सम्झौताको कार्यान्वयनमा जोड दिनु भएको पनि सञ्चार विज्ञ ढकालले जानकारी दिनु भयो । भू,कम्प र को,रोना महामारीबाट उठ्न चीनको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै राष्ट्र-पति भण्डारीले आउँदा दिनमा पनि नेपाल,चीन सम्बन्ध यस्तै सुमधुर रहिरहने विश्वास व्यक्त गर्नु भयो ।
ताजा
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





