बालेनको डोजर बालुवाटार पुग्यो । धमा-धम भत्काउन शुरुकसैले रोक्न नसक्ने बालेनको रफ्तार (भिडियो हेर्नुस्)।
बालेनको डोजर बालुवाटार पुग्यो। धमाधम भत्काउन शुरु कसैले रोक्न न सक्ने बालेनको रफ्तार | पूरा जानकारी का लागि तलकाे( भिडियो हेर्नुस्)।
अन्य समाचार = नेपालको टीट् वान्टी अन्तराष्ट्रिय क्रिकेट वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ,आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टीट् वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६, औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६,औं स्थानमा रहेको थियो ।
नयाँ वरीयतामा भारत शीर्ष स्थानमरहेको छ । इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । यस्तै पाकिस्तान चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं श्रीलंका आठौंबंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।
याे पनि राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आह्वान बुधबार बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १, सय १४, औं बोर्ड बैठक आह्वान गरेका हुन् । मन्त्री गहतराजले बुधबारका लागि बोर्डबैठक बोलाएका हुन् । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बिहान ११, बजेबाट बैठक सुरु हुने छ ।
ताजा
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





