बा-र्गेनिङमा कुरा नमिले पछि सन्दिप लामिछाने र पलशाहलाई फसाइएको हो । दुर्गा प्रसाईं

२०७९ भाद्र २८ गते, मंगलवार

एमाले नेता दुर्गाप्रसाईंले सन्दिप लामिछाने र पल शाह बला,त्कारी नभएको ठोकुवा गरेका छन्।बला,त्कार भएको भए तुरुन्त प्रहरीलाई खबर गर्न पर्नेमा पन्ध्र दिनपछि बला,त्कार भन्दै खबरगर्नेलाई बला,त्कार भन्न नमिल्ने प्रसाईंको भनाई छ।ऋषि धमलासँग प्राइम टेलिभिजनको कार्यक्रममा बोल्दै प्रसाईंले यस्तोबताएका हुन्।”

बार्गेनिङमा कुरानमिलेपछि सन्दिप लामिछाने र पल शाहलाई बला,त्कारको आरोप लगाएको ठोकुवा प्रसाईंको थियो।यस्तैअबस्था रहिरहने हो भने भोलिका दिनमा सबैजना फस्नसक्ने चिन्ता प्रसाईंले गरे।

अठार (१८),बर्षको उमेरमा नाबालिका बनाईने नै ठिकछैन।सात(७) कक्षा देखि लभगर्छन् भने अठार बर्षको(१८) उमेरमा कसरी नाबालिका भए भन्ने प्रसाईंले प्रश्नगरे।”

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal