पोखरा महानगरले आफ्नैभवनमा डोजर च,लायो !
कास्की, पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका २ वटा भवनमा डोजर चलाएको छ । पोखरा९ ,महेन्द्रपुलमा रहेको महानगरका भवन भ,त्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भ,त्काउन सुरु गरेको हो ।
महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारि-पारि रहेका सार्वजनिक पुस्तकालय र आर्टग्यालरी रहेका २,तलाका भवन भ,त्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भ,त्काएर खाली गर्ने काम जारी रहने जनाएको छ ।
महानगरका यी २, भवन ४० ,वर्ष,अघि निर्माण गरिएका हुन् । भवनका तला,तलामा ३०, वटा शटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौ लियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका शटरलाई हट्न महानगरले सात दिनको दुई पटक र पुन, ३५,दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलि पल्ट डोजर चलाउन सुरु गरिएको हो ।
वडाध्यक्ष मर्सानीले भवनमा व्यापार ,व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँ बाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भ,त्काउन सुरु गरिएको बताउनु भयो । महानगरले भवन हटाए पछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनु भयो ।
उहाँले भन्नु भयो! भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृ,द्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौँ । महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकमा रहेको साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ । पृथ्वी,चोकमा भवनका लागि २, करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो भवन २, रोपनी जमिनमा बन्नेछ ।
पोखरा महानगरपालिकाले पछिल्ला केही दिन यता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरु गरेको छ । वडा कार्यालयले सूचना जारी गरी आ,आफ्नो क्षेत्र भित्र सार्वजनिक जमिन अति क्रमण गरी बनाइएको संरचना भ,त्काएका हुन् । पोखरा ५ ,हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्ड भित्रका संरचना ह,टाउन सुरु गरेको वडाका अध्यक्ष एवम् महानगरका प्रवक्ता मोती राज तिमिल्सिनाले बताउनु भयो ।”
ताजा
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ चैत्र २५ गते, बुधबार
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ चैत्र २५ गते, बुधबार
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न
२०८२ चैत्र २३ गते, सोमबार
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
२०८२ चैत्र २२ गते, आईतवार
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८२ चैत्र २२ गते, आईतवार
गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति
२०८२ चैत्र २२ गते, आईतवार
होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने
२०८२ चैत्र २२ गते, आईतवार
नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह
२०८२ चैत्र २२ गते, आईतवार
काठमाडौंबाट गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ
२०८२ चैत्र २१ गते, शनिबार
काठमाडौंमा बिहान ११ बजेदेखि ३ बजेसम्म यी स्थानमा बिजुली कटौती हुने
२०८२ चैत्र २१ गते, शनिबार
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
२०८२ चैत्र २१ गते, शनिबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





