चन्द्र नहरको बाध भ,त्किँदा दर्जनौँ घर डु,बानमा, सयौं बिघा धानबाली न,ष्ट
सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डु,बानमा परेको छ ।
स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भ,त्काएपछि बा,ढी आएको हो ।
अविरल व,र्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भ,त्किएको स्थानीयले जानकारी दिए । नहर भ,त्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको हो ।
नहर भ,त्किएर पानी बस्तीमा पस्दा वडा नम्बर ४ का विष्णु राई, राम बहादुर विष्ट, कालिमाया राई, धनराज राई, भानुभक्त सापकोटा, वीरबहादुर मगर, नन्द राई, सकुनम राई, राम बहादुर बस्नेत लगायतका दर्जनौँ घर ,डुबानमा परी लाखौंको क्षति भएको स्थानीय गुणराज सापकोटाले जानकारी दिए ।उनका अनुसार घरहरूमा ६ फिटसम्म पानी जमेकोले सयौं मानिसहरू समस्यामा छन् ।
बाँध मर्मत सम्भारको कार्यमा चन्द्र नहर र नगरपालिकाले चासो नदिँदा डुबान क्षेत्रका बासिन्दाहरू सास्ती खेप्न बाध्य भएका हुन् ।
नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो बा,ढीपीडित राम बहादुर बस्नेतले भने, बाँध भ,त्किएर आएको बा,ढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका सयौं घर डु,बानमा परेको छ भने सयौं बिघा धान खेती जलमग्न भएको छ ।
गत शनिबारको वर्षाले सप्तकोसी नगरपालिकाका वडा न १ देखि ११ वटै वडा प्रभावित भएको नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिए ।
वर्षाका कारण सप्तकोसी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कार्यालयका कागज पत्र भिजेर न,ष्ट भएको कार्यालय सहयोगी राजकुमार रामले बताए । बा,ढीले वडा कार्यालय अगाडि रहेको अग्रवाल स्टोरको गोदाममा लाखौं खाद्यान्न सामाग्री भिजेर क्ष,ति भएको सञ्चालक मनोज अग्रवालले बताए ।
बा,ढी बस्तीमा पस्दा समेत बाढी नियन्त्रणमा सरकारवालाहरूले ध्यान नदिएको बा,ढीपीडितहरूले गुनासो गरेका छन् । चन्द्र नहर सिँचाइ डिभिजन कार्यालय र सप्तकोसी नगरपालिकामा बाँध निर्माण गर्न पटक–पटक गुहार माग्दा समेत सुनुवाइ नभएको बा,ढीपीडितहरू गु,नासो गरे ।
चन्द्र नहरले बाँध कटान गरी ,मानव बस्तीमा बा,ढी पसेपछि नहरमा पानी बन्द गरिएको छ । खेतीको समयमा नहरको पानी बन्द हुँदा धानवाली न,ष्ट हुने अवस्थामा पुगेका छन् ।
ताजा
कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता
२०८३ जेष्ठ ७ गते, बिहीबार
कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता
२०८३ जेष्ठ ७ गते, बिहीबार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





