काठमाडौं मा भु,कम्प काे धक्का,
भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भू,कम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भू,कम्प गएको जनाइएको छ ।
भू,कम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भु,कम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए ।
तेस्तै- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको ह,त्यामा धार्मिक नेता र धार्मिक संगठनको सम्बन्ध पनि बाहिर आएको छ ।
ह,त्या अभियुक्तले प्रहरी सोधपुछका क्रममा आफूले शिन्जो आबेको नभई एक धार्मिक नेताको हत्या गर्न चाहेको स्वीकार गरेका छन् ।
उनले धार्मिक नेतालाई मार्न नसकेको तर शिन्जो आबे ती धार्मिक नेतासँग सम्बन्धित भएकाले मारेको बताएका छन् ।
ब्लूमबर्गले रिपोर्ट गरेअनुसार शिन्जो आबेको ह,त्याले एक राजनीतिक पार्टीप्रति धेरैको ध्यानाकर्षण गरायो जसले भर्खरको चुनाव अघि शिन्जो आबेलाई धार्मिक संगठनसँगको सम्बन्धको लागि आलोचना गरेको थियो।
वास्तवमा, एनएचके पार्टीका महासचिव अकिहिको कुरोकावाका केही भनाइहरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उद्धृत गरेका थिए, जसमा शिन्जो आबेलाई गत महिना एक अभियान बहसको क्रममा जापानमा धार्मिक संस्थाहरूलाई दिइएको कोषको लागि दोषारोपण गरिएको थियो। कथित रूपमा यी संगठनहरूलाई विदेशी जासुसीको आरोप लगाइएको थियो।
आबेको ह,त्याका अभियुक्त तेत्सुया यामागामीले प्रहरीलाई बताएअनुसार उनले सुरुमा एक धार्मिक समूहका नेतालाई आ,क्रमण गर्ने योजना बनाएका थिए ।
उनलाई आफ्नी आमाले यिनै धार्मिक नेतालाई ठूलो रकम दान दिएपछि आमा टाट पल्टिएको भन्ने लागेको थियो । रिपोर्टमा भनिएको छ कि उनले आबे वि,रुद्ध पनि पूर्व प्रधानमन्त्रीले जापानमा धार्मिक समूहलाई बढावा दिएको भन्दै उजुरी गरेका थिए ।
अर्कोतर्फ जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या हातले बनाएको बन्दुकले भएको अनुसन्धानबाट खुलेको छ । अभियुक्तले सिन्जो आबेको हत्यामा प्रयोग भएको बन्दुकका पार्टपुर्जा अनलाइनबाट किनेका थिए र शुक्रबार हातले बनाएको बन्दुकले हत्या गरेका थिए ।
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





