जुम्ल्याहा दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए…

२०७९ श्रावण १९ गते, बिहीबार

जुम्ल्याहा दाजुभाईको २७ घण्टा लामो श,ल्यक्रियापछि डाक्टरहरुले टाउको छु,ट्याएका छन् । खबर हो ब्राजिलको । ब्राजिलका ३ वर्षका जुम्ल्यहा दाजुभाइृ बर्नाडो र आर्थर लीमाको रियो द जेनेरियोमा लगातार ७ वटा श,ल्यक्रिया पश्चात उनीहरुको टाउको अलग गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

जसका लागि एक एक ब्रिटिश न्यूरोसर्जनको सहयोगमा ब्राजिलका ख्यातिप्राप्त न्यूरोसर्जनका साथमा बालरोग विशेषज्ञ डाक्टर र बाल रोग सर्जनहरुले यो समस्यालाई स,धामान गरेर संसारलाई चकित पारेको दाबी गरिएको छ ।

ग्रेट अरमोण्ड स्टिट हस्पिटलमा बाल रोग सर्जन डाक्टर नुर उल ओवासेले नजिकबाट रेखदेख गरिरहेका थिए । यो श,ल्यक्रियाका लागि डा जिलानीले पनि आर्थिक सहयोग गरेको समाचारमा जनाइउको छ ।

श,ल्यक्रियामा लण्डन र रियो दी जेनेरियोका सर्जनहरुले एमआरआई स्क्इानका आधारमा उनीहरुको पटक पटक परिक्षण गरेका थिए । यो शल्यक्रिया २७ घण्टासम्म चलिरहँदा डाक्टरले बिचबिचमा खाना र पानीका लागि मात्र १५ मिनेको रेस्ट लिएको समेत बताइन्छ ।

श,ल्यक्रिया चलिरहँदा विभिन्न देशका नामी सर्जनहरुले हेडसेट लगाएर शल्यक्रियालाई सफल पारेका थिए । बच्चालाई श,ल्यक्रिया गरेर जोखिममा पार्नु अघि चिकित्सकहरुको टोलीले लामो समय अध्ययन गरेर उनीहरुलाई हानी नपुग्ने किसिमले काम गरेकै कारण आज यो श,ल्यक्रिया सफल भएको छ ।

जसलाई डाक्टर जिलानीले यो श,ल्यक्रिया मंगल ग्रहमा मानिस पुग्नु जस्तै कठीन कामलाई सफल पार्न चिकित्सकहरु सफल भएको प्रतिक्रिया दिएका छन् ।
श,ल्यक्रियापछि दु्वै बालकहरुको मुटुको धड्कन र रक्तचाप बढेको तर ४ दिनपछि अहिले ठिक ठाउँमा आएको बताइएको छ ।यो शल्यक्रियालाई सफल बनाउनमा ब्राजिलको बाल चिकित्सा सर्जरीका प्रमुख डाक्टर मुफरेजको टिम रहेको बताइएको छ ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal