खोटाङ र काठमाण्डौसहित देशका धेरै ठाउँमा भू,कम्पको धक्का महसुस

२०७९ श्रावण १५ गते, आईतवार

खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ठूलो भूकम्प गए पनि क्षतिको जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले भन्नुभयो, भू,कम्पको ठूलो धक्का महसुस भयो तर अहिलेसम्म क्षतिबारेको विवरण आएको छैन ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भू,कम्पविद् डा. लोकविजय अधिकारीकाअनुसार बिहान ८ बजेर १३ मिनेटमा खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भू,कम्पको धक्का खोटाङ र काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारी सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको थियो ।

क्ष,तिको विवरण नआएको र विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।  

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal