पाल्पा काे लघुवामा बस दु,र्घटना ६ जनाकाे मृ,त्यु १७ जना घा,इते
२०७९ श्रावण ८ गते, आईतवार
पाल्पामा बस दु,र्घटना हुँदा ६ जनाको ज्यान ग,एको छ ।
दु,र्घटनामा अन्य १७ जना घा,इते भएका छन् ।
बाग्लुङकाे बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
दु,र्घटनाको कारण खुलेको छैन । घा,इतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।
गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।
113 Views