फेरिपनि पेटमा छो’री हुनसक्ने भन्दै श्रीमानले ग,र्भवती श्रीमतीको पेटनै का,टिदिए !
आफ्नी ग,र्भवती श्रीमतीको धा’रिलो ह ति’यारले प्र’हार गरेका पतिलाई प्रहरीले केही समय अघि नि,यन्त्रणमा लिएको छ । घ’टना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको ।
पत्निले यसअघि ५ वटी छोरी जन्माए’की अनिताको पेटमा छैटौं छोरीको आशंकामा ग,र्भवती श्रीमतीको पन्नालाले हँसियाले पेट का’टिदिएपछि घा,इते अ’वस्थाकी गर्भवतीलाई आ’कस्मिक रु’पमा दिल्लीको एक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकाे छ ।
पन्नालालकी साली रेखाले मिडियालाई प्रतिक्रिया दिँदै भनिन् पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।
धेरै छोरी जन्माएको भन्दै दिनहुँ दिदीसँग भिनाजु झगडा गर्दै आएको र यो पटक पनि दिदीको पे’टमा छोरी नै भएको आशंकामा उनले यो हर्कत गरेको रेखा बताउँछिन् ।
शनिबार पनि पन्नालाले अनितालाई नि’र्घात कु,टेर हँसियाले ,हमला गरेपछि डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको अनिताका भाइ राजिवले बताए ।
राजीवले नै आफ्नी दिदीलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि दिल्ली लगेका हुन् । यद्यपी पन्नालालले भने छोरी भएको आ’शंकामा हमला नगरी पत्निले झ’गडा गरेका कारण आँफुले हँ’सियाले आ,क्रमण गरेको बताएका छन् ।
प्रहरीसँगको ब’यानका क्रममा उनले भने ‘मेरा पाँच छोरी छन्, एक छो’राको मृ’त्यु भयो । अब छोरा छोरी जे भएनी म स्विकार्छु । तर पत्निको झ,पगडा स्विकार्न सक्दिन ।
यद्यपी गाउँका ज्योतिषीले छैटौँ वच्चा पनि छोरी जन्मिने आशंकामा पन्नालालले गर्भमा नै ह, त्या गर्ने हिसाबले ह’मला गरेको एक छिमेकीले नाम उल्लेख नगर्ने शर्तमा बताए । गर्भ’पतन गराउन आग्रह गर्दा पनि पत्निले नमानेका कारण उनले यसरी हम’ला गरेको स्थानीयको भनाई छ ।
ताजा
सशस्त्र प्रहरीको गोलीबाट सुनसरीमा चालकको मृत्यु
२०८२ पुष १७ गते, बिहीबार
सशस्त्र प्रहरीको गोलीबाट सुनसरीमा चालकको मृत्यु
२०८२ पुष १७ गते, बिहीबार
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
२०८२ पुष १७ गते, बिहीबार
आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस मनाइँदै
२०८२ पुष १७ गते, बिहीबार
आजबाट सन् २०२६ शुरु
२०८२ पुष १७ गते, बिहीबार
‘नेपाल नेशन्स अवार्ड २०२५’ भव्यरुपमा सम्पन्न
२०८२ पुष १७ गते, बिहीबार
मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा
२०८२ पुष ८ गते, मंगलवार
सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक
२०८२ पुष ७ गते, सोमबार
रवि लामिछानेलाई धरौटी बुझाउन आदेश
२०८२ पुष ३ गते, बिहीबार
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
२०८२ पुष ३ गते, बिहीबार
एमालेको चुनावी परिणामः यस्तो बन्यो पदाधिकारी टिम
२०८२ पुष ३ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





