नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हिड्नुकाे रहश्य खुलाए।

२०७९ जेष्ठ ३० गते, सोमबार

नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् ।

एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो ।

तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए ।

‘तारमा झुन्डिएर आएका हामी । वल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो, उनी भन्छन् ।

तारबाट तल खस्दा मर्छु भन्ने आफूलाई नलागेको उनको भनाइ छ । उनले भने, घरमा गएर सुत्नुपर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ ।

खम्बामा छोएपछि मन ढुक्क भयो । अनि गएँ सरासर । तलबाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’

विक ६ घण्टा तारमा झुन्डिँदा एक करोड बराबर घा,टा भएको विद्युत प्राधिकरणले जनाएको छ । तर उनी भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन ।’

108 Views

ताजा

पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्‍यालीसहित निर्मल निवास लगिँदै

२०८२ फाल्गुन १ गते, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्‍यालीसहित निर्मल निवास लगिँदै

२०८२ फाल्गुन १ गते, शुक्रबार

राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त

२०८२ माघ २८ गते, बुधबार

मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस

२०८२ माघ २८ गते, बुधबार

चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री

२०८२ माघ २८ गते, बुधबार

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

२०८२ माघ २८ गते, बुधबार

विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

२०८२ माघ २८ गते, बुधबार

आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)

२०८२ माघ २८ गते, बुधबार

मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह

२०८२ माघ २७ गते, मंगलवार

रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो

२०८२ माघ २७ गते, मंगलवार

कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै

२०८२ माघ २७ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal