राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दीवारी गाउँपालिका राप्रपाले जितेको छ । गाउँपालिका अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् ।
विजयी लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनी ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदम विजयी भएका थिए ।
लिङ्दन दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । लिङ्देनका निकटतम प्रतिष्पर्धी एमालेका डम्बर बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे । यहाँ कांग्रेस तेस्रो स्थानमा रह्यो ।
उपाध्यक्षमा पनि राप्रपानै विजयी भयो । पार्टी उमेदवार लक्ष्मीदेवी मैनालीले ५ हजार ७८ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी एमाले नेतृ शान्तदेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् ।
ताजा
आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने
२०८२ चैत्र १७ गते, मंगलवार
आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने
२०८२ चैत्र १७ गते, मंगलवार
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
२०८२ चैत्र १७ गते, मंगलवार
नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश
२०८२ चैत्र १६ गते, सोमबार
उर्जाशील बनाउने चित्लाङ यात्रा
२०८२ चैत्र १६ गते, सोमबारनरैनापुर गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
२०८२ चैत्र १६ गते, सोमबार
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा पक्राउ
२०८२ चैत्र १६ गते, सोमबार
सामाजिक सञ्चालकी चर्चित मोडल इभा गिरीले ‘पाँच पाण्डव’ मा अभिनय गर्ने
२०८२ चैत्र १५ गते, आईतवार
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
२०८२ चैत्र १५ गते, आईतवार
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
२०८२ चैत्र १५ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





